२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेपाल शिक्षक संघ क्षेत्र नम्व १ अछामको बैठक सम्पन्न

२०७२, ९ आश्विन शनिबार १३:१६

कमल रावल । असोज ९, अछाम । नेपाल शिक्षक संघ क्षेत्र नम्वर १ अछामको बैठक आज विभीन्न निर्णयहरु गर्दै साफेवगरमा सम्पन्न भएको छ । क्षेत्रीय अध्यक्ष मिन बहादुर कुवरको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा शिक्षक संघका केन्द्रीय सदस्य देबेन्द्र शाह, केन्द्रीय प्रतीनीधी प्रेम कुवर, ट्रेड युनीयन अछामका अध्यक्ष नबीनराज जोशी, नेपाल शिक्षक संघका बरीष्ठ जिल्ला सदस्य झोपी कुवर, दलीत संघका जिल्ला अध्यक्ष टक्कर ताम्राकार, नेपाली कांग्रेस नगर सभापती प्रेम कुवर, शिक्षक संघ ईलाका नम्वर २ का संयोजक कृष्णराज उपाध्याय लगायतको उपस्थीती रहेको थियो । बैठकको सञ्चालन सचीव बल बहादुर ठकुल्लाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ