२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बैजनाथ उमाविको सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न

१४ आश्विन २०७२, बिहीबार ०१:१६

असोज १३, अछाम । बैजनाथ उच्च मावि पायलको बार्षिक सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न भएको छ । शिक्षक अभिभावक सँघ अध्यक्ष हर्क बहादुर लुहारको अध्यक्षतामा भएको कायक्रममा विद्यालय ब्यवस्थापन समिती अध्यक्ष शेर बहादुर बोहरा प्रमुख अथिती रहनु भएको थियो ।

विद्यालयका लेखापाल टेक बहादुर बोहराले आर्थिक बर्ष २०७१।७२ को १ करोड ३२ लाख २४ हजार ६ सय ५० बराबरको प्रस्तुत आयव्याय भेलाबाट पारित गरिएको थियो । विद्यालयको समग्र पक्षबारे प्रधानाध्यापक दिप बहादुर कुवरले जानकारी गराउनु भएको थियो । कार्यक्रममा पुर्ण कुमाल, रतन देउकर, जगत कुवर, शालिभान धामि, विष्णुदत्त जोशि, दिनेश कुवर लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक बुद्धि सुनारले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी