२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मालिका बिकास बैँक शाखा मँगलसेनद्धारा मोबाईल बैकिङ सेवा सुरु

२०७२, २६ आश्विन मंगलवार ०३:०६

कमल रावल/असोज २६, अछाम । आफना निक्षेपकर्तालाई सेवा लिन सजिलो होस भनि मालिका बिकास बैँक शाखा मँगलसेन अछामले मोबाईल बैँकीक सेवा सुरु गरेको छ ।

अब बैकँका निक्षेप कर्ताले आफनो खाताको बारेमा मोबाईल बाट नै जानकारी पाउने भएका छन । बडादशै तथा दिपावलिको अबसर पारेर सोमबार बैकले दिने सेवा सबैका लागि सार्वजनिक गरिएको शाखा प्रबन्धक कृष्ण बहादुर सोडारीले बताउनु भयो । अब मालिका विकास बैकमा खाता भएका निक्षेप कर्ताले जम्मा गरेको र झिकेको मोबाईल बैँकीक सेवा मार्फत मोबाईलमा म्यासेज मार्फत उपलब्ध हुने उहाँले बताउनु भयो ।

यो सेवा सुरु भएपछि निक्षेपकर्ता सेवा लिन थप सहज भएको उहाँको भनाई रहेको छ । २०६४ सालमा मगलसेनमा स्थापना भई सेवा सुरु गरेको मालिका बिकास बैँकमा ११ हजार भन्दा बढी निक्षेपकर्ता भएका र मालिका विकास बैकमा बचतमा ६ प्रतिशत ब्याज प्राप्त गर्न सकिने बताईएको छ ।

बैकले आफना ग्राहकका लागि विश्वका सबैजसो देशबाट रेमिटान्स सेवा, ECC सेवा मार्फत जुनसुकै बैकको समेत चेकबाट पनि रकम झिक्न सकिने, सबै बैकमा सजिलै तरिकाले पैसा IME गर्न सकिने सेवा दिदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से