२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्ला स्तरिय खुल्ला खेलाडी छनोट खेलकुद प्रतियोगीता अछाममा सम्पन्न

२०७२, २६ आश्विन मंगलवार १३:४६

कमल रावल, असोज, २६ अछाम / आगामि मंसिरमा पूर्वाञ्चलमा हुने सातौं राष्टिय खेलकुद प्रतियोगीताका लागि जिल्ला स्तरिय खुल्ला खेलाडी छनोट खेलकुद प्रतियोगीता अछाममा सम्पन्न भएको छ । असोज २४ गते देखि २६ सम्म जिल्लामा बिशेष गरि पुरुष भलिवल र क्रिकेट खेलाडि छनोट प्रतियोगिता गरिएको छ ।

मगलसेनमा भएको भलिवल प्रतियोगितामा खापर साहारा युवा क्लब मेल्लेख प्रथम, अछाम जेसिज दोस्रो र बजार बिकास समिती मगलसेन तेस्रो भएको छ । प्रतियोगतामा ७ वटा टिमले सहभागिता जनाएका थिए । यस्तै रिडिकोटमा भएको क्रिकेट छनोट प्रतियोगितामा रिडिकोट युवा क्लब प्रथम, साफेबगर युवा क्लब दोस्रो र वयालपाटा युवा क्लब तेस्रो भएको छ ।

प्रतियोगिताका खेलेका उत्कृष्ट खेलाडीको नामाविल जिल्ला खेलकुद विकास समितीलाई प्राप्त भईसकेको र छनोटमा पर्ने खेलाडिको नामावलि असोज २८ गते सार्वजनिक गरिने जिल्ला खेलकुद बिकास समिती अछामका सचिव तपेन्द्र कुमार स्वारले बताउनु भयो । क्षेत्रिय छनोट खेलका लागि अछामबाट १० जनाको भलिवल र १४ जनाको क्रिकेट टिम छनोट गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से