२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अखिल नेपाल महिला सँघ साफे नगर कमीटीको बैठक सकियो

२०७२, २६ आश्विन मंगलवार १३:४८

कमल रावल/ असोज २६, अछाम । अखिल नेपाल महिला सँघ साफे नगर कमीटीको विस्तारित बैठक साफेबगरमा सम्पन्न भएको छ । नगर अध्यक्ष रेखा कुमालको अध्यक्षतामा भएको बैठकले दशै तिहारको उपलक्ष्यमा शुभकमना आदान प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । साथै देशको प्रधानमन्त्रिमा एमाले केन्द्रिय अध्यक्ष केपि शर्मा ओलि निर्वाचित हुनु भएकोमा उहाँको कार्यकालको शुभकामना ब्यक्त गर्दै पुर्ण सफलताको कामनाका साथै बधाई ज्ञापन गरिएको छ ।

एमाले जिल्ला कमिटी अध्यक्ष शेर बहादुर कुवर प्रमुख अथिती रहनु भएको बैठकमा पुर्व अञ्चल कमिटी सदस्य गोबिन्द कुवर, जिल्ला उपसचिव मिना साउद, जिल्ला सदस्य प्रकाश शाह, शिव कुवर शिलोज, वालगिरि कुवर, क्षेत्रिय कमिटी अध्यक्ष डम्मर नेपालि, उपसचिव ललित कुवर लगाएतको उपस्थिती रहेको थियो । नगर उपसचिव सिता कुवरका स्वागत मन्तव्य बाट सुरु भएको बैठकको सञ्चालन सचिव रेबती बोहराले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से