२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जारी सप्ताह ज्ञान महायज्ञमा हाल सम्म ४ लाख ५० हजार आर्थिक सकँलन

२०७२, २९ आश्विन शुक्रबार १२:०१

कमल रावल/ असोज २९, अछाम । जिल्लाको बयालपाटामा जारी सप्ताह ज्ञान महायज्ञको चौथो दिन सम्म ४ लाख ५० हजार आर्थिक सँकलन गरिएको छ । बिस १५६५ देखि सञ्चालन भईरहेको प्राचिन भैरव मन्दिरको जिणौद्धार गर्ने मुल उद्देश्यले असोज २६ गते बाट सुरु भएको सँगितमय श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा विभिन्न क्षेत्रका ब्यक्तित्वले तन, मन, धन दिएर सहयोग गरिरहेका छन ।

महायज्ञमा सबै भन्दा बढी हाल सम्म साफेबगर नगरपालिका वडा नम्बर १० भागेश्वरका पुर्ण रावल, रिडिकोटका खेम बहादुर कडायत, हिउदल केसि र साफेबगर बस्ने खेमराज कुवरले ११ हजार १ सय ५१ का दरले रकम दान गरेका छन । कात्तिक २ गते सम्म चल्ने महायज्ञमा नेपालका ख्याति प्राप्त राष्ट्रिय कथा वाचक देबेन्द्र प्रसाद भट्टले प्रवचन दिरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से