२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सृजना स्मृति कप २०७२ क्रिकेट प्रतियोगिता शुक्रबार सुरु हुदै

१२ कार्तिक २०७२, बिहीबार १२:१७

कमल रावल कात्तिक १२, अछाम । शुक्रबार ( भोलि ) बाट अछाम जिल्लाको बागभिडीमा सुरु हुने सृजना स्मृति कप २०७२ क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । बिहान ९ बजे एक भब्य कार्यक्रमका बिच उदघाटन गरि ११ बजे बाट खेल सुरु हुने आयोजकले जनाएको छ । कालिका क्लब साफेबगर नगरपालिका वडा नम्बर ३ बागभिडीको आयोजनामा पिपलतोला खेल मैदानमा हुने प्रतियोगिता क्लबका कप्तान नितेश कुवरकी धर्म पत्नी सिर्जना कुवरको स्मृतिमा सृजना स्मृति कप २०७२ प्रथम पटक हुन लागेको क्लबका अध्यक्ष महेन्द्र कुवरले बताउनु भयो ।

खेलका लागि आबश्यक खेलकुदका समाग्रीका साथै मैदानको सबै कार्यक्रम सकिएको उहाँले बताउनु भयो । अहिले सम्म जिल्लामा छरिएर रहेका १६ भन्दा बढी क्रिकेट क्लब प्रतियोगितामा सहभागि हुनका लागि दर्ता भईसकेका कप्तान नितेश कुवरले बताउनु भयो । टेनिश बलद्धारा खेलिने खेलमा प्रथम हुने टिमले नगद ३० हजार सहित कप, मेडल र प्रमाणपत्र हात पार्ने छ ।

आफनो श्रीमतीको बाषर््िाकी स्मृतिका अवसरमा क्लबका कप्तान नितेश कुवरकी धर्म पत्नीको सम्झनामा हुन लागेको प्रतियोगितालाई सफल पारिदिनका लागि जिल्ला स्थित खेलप्रेमिलाई सहयोग गरि दिन समेत क्लबका सँरक्षक प्रेम बहादुर कुवरले बताउनु भयो । प्रतियोगितामा मुख्य मिडिया पार्टनरको रुपमा रेडियो रामारोशन अछाम र खप्तड न्युज राष्ट्रिय दैनिक रहेको छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी