२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रथम सृजना स्मृति कप क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा ४ टिम विजयी

२०७२, १४ कार्तिक शनिबार १८:०७

achham cricket

कमल रावल । कात्तिक १४, अछाम । अछाम जिल्लाको साफेबगर नगरपालिका बडा नम्बर ३ बागभिडीमा जारी प्रथम सृजना स्मृति कप २०७२ क्रिकेट प्रतियोगितामा दोस्रो दिनमा भएको खेलमा ४ टिम विजयि हुदै माथिल्लो स्थानमा प्रबेश भएका छन ।

प्रतियोगितमा पहिलो खेलमा नवजागरण युथ क्लब प्रभा र वैद्यनाथ युवा क्लब कालिमाटी विच भएको खेलमा कालिमाटी २५ रनले विजयि भएको छ । टस जितेर पहिले ब्याटिग गरेको कालिमाटीले निर्धारित १२ ओभरमा ९ विकेट गुमाएर ७६ रन बनाएको थियो । जवाफमा प्रभा ११ ओभरमा अलआउट हुदै ५१ रनमा सिमित भएको थियो । दोस्रो खेलमा सर्घषशिल युवा क्लब मगलसेन र वैद्यनाथ युवा क्लब कालिमाटी विच भएको खेलमा मगलसेन ७ विकेटले विजयि भएको छ । मगलसेनले टस जितेर फिल्डीग गरेपछि कालिमाटीले निर्धारित १२ ओभरमा ६ विकेट गुमाएर ७१ रनको बनाएको थियो, जवाफमा मगलसेनले ७ ओभरमा मात्र ३ विकेट गुमाएर जित हासिल गरेको थियो । तेस्रो खेलमा रिडिकोट युवा क्लब बि र बयालपाटा युवा क्लब ए विच भएको खेलमा रिडिकोट बि बिजयि भएको छ भने चौथो खेलमा टँक स्मृति युवा क्लब जुपुले बान्निगढी युवा क्लब गाज्रालाई पराजित गरेको छ । प्रतियोगिताको तेस्रो दिन आज ५ वटा खेल हुने आयोजकले जनाएको छ ।

आज बिहान ८ बजे त्रिपुरा लुग्रा र बैद्यनाथ धाम, बिहान १० बजे एयरपोर्ट बजार र डिसि क्लब मगलसेन, १२ बजे आयोजक क्लब कालिका क्लब बागभिडि र रिडिकोट युवा क्लब, २ बजे बयालपाटा क्रिकेट क्लब र बयालपाटा बि र ४ बजे पाचौँ खेल झरना खोला पायडि र पुलबजार लाईन्स क्लब बिच खेल हुने भएको छ । जिल्लामै पहिलो पटक कालिका क्लब बागभिडीका कप्तान नितेश कुवरकी धर्म पत्नी सिर्जना कुवरको स्मृतिमा कप्तान कुवरले आफनो ब्यक्तिगत १ लाख भन्दा बढी लगानिमा प्रतियोगिता गरिरहनु भएको छ । २२ वटा टिम सहभागि प्रतियोगिता बाट ५ वटा टिम बाहीरि सकेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से