टेक शाही/भदौ ३, डोल्पा । बिना बिकल्प जुफ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/भदौ ३, डोल्पा । बिना बिकल्प जुफ"/>

2026-09-03 06:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विना बिकल्प जुफाल बिमानस्थल बन्द, २ महिनादेखि जनता सास्ती खेप्दै


टेक शाही/भदौ ३, डोल्पा । बिना बिकल्प जुफाल बिमानस्थल बन्द गरिए पछि २ महिना देखि डोल्पाली जनताले सास्ती खेप्दैछन । 

जिल्लामा २ वटा बिमानस्थ भए पनि बिना बिकल्प नियमित सञ्चालनमा रहेको जुफाल बिमानस्थ कालो पत्रेको लागि बन्द गरे पछि जनालाइ सास्ती परेको हो । 

लामो समय देखि डोल्पालाइ यातायातको नाका बन्दी गराए पछि नागरिक समाज डोल्पाले जनप्रतिनिधि र सारकोरवाला सँग अन्तक्रिया गरेको नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढाले जानकारि दिए । उनले भने मसिनेचौर बिमानस्थल सञ्चालनमा ल्याएर डोल्पालाइ नाका बन्दीबाट हटाउन सरकारलाक्ष् आग्रह गरेको छौ । 

निजि यएरलाइन्ससँग भाडादरमा कुरा नमिले पछि पाहाडामा रहेको मसिनेचौर बिमानस्थल सञ्चालन गर्न नँसकेको ठुलीभेरि नगरपालिकाका उपप्रमुख योगेन्द्र बहादुर शाहीले जानकारि दिए । शाहीका अनुसार दुइटा पाग्रे जहाजले उडान नभर्ने र एक पाँग्रे जहाजले भाडा महगो गर्ने भएकाले जनता नै पिडामा पर्ने भएकाले उडान सहज नभएको बताए ।

सबै क्षेत्रमा पहल भएको र जुफाल बिमानस्थलको कालो पत्रे निमार्ण कार्य सम्पन्न गर्नको लागि निर्देशन दिएको सहयाक प्रमूख जिल्ला अधिकारि मान बहादुर बुढाले जानकारि दिए । उनले भने जनताले गुनासो गर्नु स्वभावकि भएको र अब भाद्रको २९ गते सम्म निमार्ण कार्य सकेर जहाजले उडान भर्नेमा बिश्वस्त रहेका छौ । 

पैदल मार्ग नेपाली से्नाले जाजरकोट डोल्पाको भेरि करीडोर निर्माण गरि रहेको छ । पैदल मार्ग जोखिम पूर्ण रहेको छ हवाइ मार्ग छैन जनताले अकालमै ज्यान गुमाउनु परेको नाागरिक समाजका अगुवा सुरेन्द्र ढकालले बताए । ढकालले भने यातायातको माध्यायम कुनै पनि छैन महगि दैनिक आकाशिदै छ नाका बन्दि गरायो सरकारले । 

यातायातको बिकल्प नदिएर जनताको अधिकार खोसेको स्थानिय चन्द्र बहादुर शाहीले आरोप लगाए । उनले भने डोल्पाका जनतालाइ सरकारले अर्के राज्यको बनायो नागरिकको सेवा खोसियो । पैदलको बाटो नेपाली सेनाले बिष्पोट गराएर जोखिम छ मसिनेचौर बिमानस्थल सञ्चालनमा किन आउदैन डोल्पामा जनप्रतिनिधि नै छैनन बाग बहादुर बोहोराले दुखेसो गरे । 

जुफाल बिमानस्थल कालो पत्रेको लागि बन्द गरेको ६४ दिन पुगेको छ । २ महिना बिति सक्दा पनि यातायात सुचारु नभए पछि शुक्रबार नागरिक समाजले प्रधान मन्त्री,पर्यटन तथा नागरिक उड्यन मन्त्री,जिल्लाका साँसद,राजनितिक दल र जिल्ला प्रशासनमा ज्ञापन पत्र पेश गरेको नाागरिक समाज डोल्पाले जानकारि दिएको छ । 

पाहाडाको मसिनेचौर बिमानस्थल यथासिघ्र सञ्चालन गरिनु पर्ने,दैनिक उपभोग्य सामानको अभाब हुन लागेकोले नेपाली सेनाको हेलिकप्टरबाट खाद्यान्न बस्तु र यात्रु ओसार पसार गरिनु पर्ने,ज्ुफाल बिमानस्थलको काम द्रुत गराइ यातायात सुचारु गर्नु पर्ने र समयमा डोल्पालाइ यातायातको नाका बन्दीबाट नहाटाइए प्रधान मन्त्रीको पुत्ला जालउने देखि आन्दोलनका कार्यक्रम गर्ने नागरिक समाजका अध्यक्ष शेर बहादुर बुढाले जानकारि दिए ।

यातायातका कुनै पनि माध्यायम नभए पछि दैनिक उपभोग्य सामानको अभाब हुदै गएको छ । सामाग्रिहरुको अभाब हुदै गए पछि महगि आकाशिदो अबस्थामा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही