१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा ३२ हजार १ सय ४३ मतदाता थप

४ भाद्र २०७४, आईतवार १४:०६

भदौ ४, चन्द्रौटा | कपिलवस्तुमा स्थानिय तहको निर्वाचन पछि ३२ हजार १ सय ४२ जना मतदाता थप भएका छन । जिल्ला निर्वाचन कार्यलय कपिलवस्तुमा साउन १ गते देखी भाद्र ३ गते सम्म मतदाता नामावलि संकलन गरिएको हो । 

कपिलवस्तुमा रहेका १० स्थानिय तह मध्य ९ स्थानिय तहमा र १ जिल्ला निर्वाचन कार्यलयमा मतदाता नामावली  संकलन को काम भएको थियो । साउन १६ गते देखि लागु स्थानिय तहको निर्वाचनमा मतदाता संकलनमा स्थानिय जनताको उल्लेखनिय सहभागिता रहेको थियो ।

कपिलवस्तु जिल्लामा अव जम्मा मतदाता ३ लाख १८ हजार ६ सय ९१ रहेको जिल्ला निर्वाचन कार्यलय कपिलवस्तुका निर्वाचन अधिकृत ज्ञानहरी घिमिरेले जानकारि दिनुभयो । – माधव बेल्वासेको सहयोगमा | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु