Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कैलालीमा बस दुर्घटना हुँदा एकको मृत्यु, २१ जना घाईते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ५, धनगढी । कैलालीको खानीडाडामा यात्रुवाहक बस दुर्घटना हुँदा एक जना बृद्धको ज्यान गएको छ भने २१ जना घाईते भएका छन ।

धनगढीबाट डोटीको विपिनगरका लागि छुटेको बस  सोमबार दिउसो २ बजेतिर दुर्घटना हुँदा ७० वर्षिय नर बहादुर देउवाको घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ ।

मृतक देउवाको ठेगाना भने खुल्न सकेको छैन ।  घाईते सवैको कैलाली स्थित अत्तरीयाको पदमा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

बस सडक भन्दा झण्डै १ सय ५० मिटर तल खसेको जनाइएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।