टेक शाही/भदौ १२, डोल्पा । नेपाल प्रहरि भुत होइन तर्साउने जनताको सेबक भएको जिल्ला प्रहरि कार्यालय डोल्पाका प्रहरि नायव उपरिक्षक हरि प्रशाद शर्माले बताए । जिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/भदौ १२, डोल्पा । नेपाल प्रहरि भुत होइन तर्साउने जनताको सेबक भएको जिल्ला प्रहरि कार्यालय डोल्पाका प्रहरि नायव उपरिक्षक हरि प्रशाद शर्माले बताए । जिल"/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी भुत होइन तर्साउने जनताको सेवक हो: डिएसपी शर्मा

२०७४, १२ भाद्र सोमबार ०८:२१


टेक शाही/भदौ १२, डोल्पा । नेपाल प्रहरि भुत होइन तर्साउने जनताको सेबक भएको जिल्ला प्रहरि कार्यालय डोल्पाका प्रहरि नायव उपरिक्षक हरि प्रशाद शर्माले बताए । जिल्ला प्रहरिले कार्यालय डोल्पाले जनप्रतिनिधि,राजनितिक दल,पत्रकार र सरोकारवालासँगको परिचयात्मक कार्यक्रम प्रहरि भुत होइन जनताको सेवक भएको डिएसपीले बताए । उनि ३ दिन अघ मात्र झापाबाट सरुवा भइ जिल्ला प्रहरि कार्यालय डोल्पा पुगेका हुन । 

भौगोलिक रुपमा ठुलो जिल्ला डोल्पामा सुरक्षको अबस्था कस्तो रहेको छ र आगामि दिनमा कसरि सुरक्षा ब्यवस्थि तगर्न सकिन्छ भन्ने बिषयमा अन्तक्रिया तथा परिचयात्मक कार्यक्रम राखेको जिल्ला प्रहरि कार्यालय डोल्पाले जानकारि दिएको छ । 

बिधिको शासनमा रहेर जनताको सेवा गर्दै निश्पक्ष र स्वतन्त्र रुपमा सेवा गरेमा प्रहरिले जनता र नागरिकबाट सहजै रुपमा सहयोग पाउने र नागरिकको लागि प्रहरि मेरो साथि भन्ने आभाश हुने नगारिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढाले सुझाव दिए । उनले भने प्रहरि र नागरिकको मेल भएमा सुरक्षा थप मजबुद हुने बताए । 

ठुलो क्षेत्रफलमा रहेको डोल्पा जिल्लामा अब हुने स्थानिय तहको निर्वाचनमा सुरक्षा जटिलता आउने सम्भावना भएको कारण अहिले देखि नै सुरक्षा ब्यवस्था कडा बनानु पर्ने ठुलीभेरि नगरपालिकाका उपप्रमूख योगेन्द्र बहादुर शाहीले सुझाब दिए । 

स्थानिय सरकारको हैसियतले सुरक्षाका लागि प्रहरि र स्थानिय निकाय सदैब छलफलका साथ अगाडि बढ्ने र जनतलाइ सुरक्षाको अनुभुति गराउने ठुलीभेरि नगरपालिकाका प्रमूख गणेश बहादुर शाहीले बताए ।

प्रहरिले नागरिलाइ सुरक्षा प्रदान गर्ने र पत्रकार नागरिकलाइ सुचना दिने भएकाले सम्बन्ध प्रगाढ हुनु पर्ने नेपाल पत्रकार महाँसघ जिल्ला शाखा डोल्पाका अध्यक्ष बबिकिशोर गूरुङ्गले बताए । जनसँख्या कम भए पनि भौगोलिक बिकटाता भएको कारण जिल्लका साना ठुला ३ वटा बजारमा सुरक्षालाइ कडाइ गर्नु पर्ने डोल्पा उद्योगबाणिज्य सँघका अध्यक्ष लालिमान बुढाले सुझाब दिए । 


सबैको सुझाब पछि जिल्ला प्रहरि कार्यालय डोल्पाका प्रमूख हरि प्रसाद शार्माले सके पछि एक इटा थपेर जाने नसेमा भएको इटा सारक्षण गरेर जाने त नभत्काउने प्रतिबद्धता जनाए । उनले भने प्रहरि दैनिक सुधारात्मक हुदै गएको र अबस्य पनि डोल्पामा प्रहरि जनताको साथि भएको अनुभुति गाराउने बताए । 

आफु डोल्पामा बसे सम्म सरसफाइ सुरक्षा र समाज सेवका काम निरन्तरता दिने नागरिकलाइ सुरक्षाको अनुभुति गराउने प्रहरि नायव उपरिक्षक हरि प्रसाद शर्माले प्रतबिद्धता जनाए । 

प्रहरि आफै जादुको छडि नभएको र प्रशरि सफल र सक्षम बनाउनको लागि नागरिकको ठुलो हात हुने पनि शर्माले बताए । उनले भने सुचना नागरिकले दिए प्रहरि कुनै पनि हालतमा सुरक्षामा कट्बिद्ध हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी