२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा लोकसेवा आयोगको नवनिर्मित भवन उद्घाटन

१८ भाद्र २०७४, आईतवार ०२:३३

भदौ १८, डोटी । लोकसेवा आयोग सुदूरपश्चिम क्षेत्रीय निर्देशनालय दिपायलको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ । 

दुई करोड ८३ लाख ७९ हजार ७४३मा निर्माण भएको उक्त भवनको लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो । 

आधुनिक शैलीमा निर्माण भएको सो भवनबाट सुदूरपश्चिममा आयोगका लागि आवश्यकताअनुसारको महत्वपूर्ण कार्य सम्पादन हुने आयोगका क्षेत्रीय निर्देशक ताराप्रसाद भट्टराईले बताउनुभयो । 

उद्घाटन कार्यक्रममा अध्यक्ष मैनालीले कर्मचारीहरु पुरानै पाराका हुँदा परिवर्तन स्थापित गर्न समस्या भइरहेको बताउनुभयो । “कर्मचारीले परिवर्तनअनुसार काम नगरे परिवर्तन संस्थागत हुन सक्दैन”, उहाँले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा