२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आचरणको विषयमा प्रश्न उठेपछि सर्वोच्च अदालत तानिए न्यायाधीश पाण्डे

२०८२, ६ असार शुक्रबार १७:३४

काठमाडौँ | दार्चुलाका जिल्ला न्यायाधीश पुष्पराज पाण्डे सर्वोच्च अदालत तानिएका छन्। उनलाई सर्वोच्च अदालतमा काजमा रहने गरी जिल्लाको जिम्मेवारीबाट वञ्चित गरिएको हो।

उनको आचरणको विषयमा प्रश्न उठेपछि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च झिकाउन लगाएका हुन्।

न्याय परिषद् स्रोतका अनुसार उनीमाथि खराब आचरणको आरोपमा कारबाही प्रक्रिया अघि बढाइएको छ। ‘उहाँको कर्मचारीसँग पनि केही समस्या देखियो। प्रधानन्यायाधीशज्यूले यस्ता कुरामा शून्य सहनशीलताको नीति अपनाउनु भएको छ। त्यसैअनुसार उहाँ काजमा तानिनु भएको छ’ स्रोतले भन्यो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर