चिसाङ शेर्पा/भदौ २०, खोटाङ । खोटाङको लामिडाडाँ गाउँपालिकाको हौंचुरमा एम्बुलेन्स खरिदका निम्ती एम्बुलेन्स सेवा समिती गठन गरिएको छ । 

स्थानीय गजेन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा/भदौ २०, खोटाङ । खोटाङको लामिडाडाँ गाउँपालिकाको हौंचुरमा एम्बुलेन्स खरिदका निम्ती एम्बुलेन्स सेवा समिती गठन गरिएको छ । 

स्थानीय गजेन्"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

हौंचुरमा एम्बुलेन्स खरिदका लागि आर्थिक संकलन तीव्र

२० भाद्र २०७४, मंगलवार ०३:०२


चिसाङ शेर्पा/भदौ २०, खोटाङ । खोटाङको लामिडाडाँ गाउँपालिकाको हौंचुरमा एम्बुलेन्स खरिदका निम्ती एम्बुलेन्स सेवा समिती गठन गरिएको छ । 

स्थानीय गजेन्द्र राईको संयोजकत्वमा पालिकाको ६ नम्बर वडाका लागि एम्बुलेन्स खरिद गर्नलाई समिती तयार पारिएको हो । गत साउन २६ मा गठन गरिएको समितीले नेपालसहित विभिन्न मुलकमा स्वेच्छिक सहयोग संकलन गरिरहेको समितीका संयोजक राईले बताए । 

हौचुरवासी तथा अन्य स्थानका मानिसहरुले सहयोग गर्न सकिने अभियानमा अहिलेसम्म २७ जनाले रकमसहित सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । प्रतिबद्धता अनुसार अहिलेसम्म ६ लाख १५ हजार संकलन हुने निश्चित भएको छ । २०७३ चैत्र २० वाट सुरु गरिएको अभियानमा नेपाल, जापान, साउदी, कतार, दुवाई, मलेसिया, कुवेत, वहराईनमा रहेका हौंचुरवासीहरुले सहयोग गरिरहेको अभियानले जनाएको छ । 

आगामी चैत्र मसान्तसम्म सञ्चालन हुने अभियानवाट एम्बुलेन्स खरिदका लागि आवाश्यक रकम संकलन हुने अभियानका संयोजक राईको भनाई रहेको छ । तोकिएको समयसिमा भित्र पर्याप्त रकम अपुग भए समय थपगरी पुनः अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । 

एम्बुलेन्स खरिदजस्तो कार्यमा सहयोग गर्न चाहानुहुनेले प्रभु वैंक अनामनगरमा गजेन्द्र राई र हिमालजंग राईको नाममा रहेको खाता नम्बर ००११०२००८८६१७३०००००१ मा जम्मा गर्न सकिने समितीले जनाएको छ । युरोप देशकाहरुले सहयोग गर्नुपरे पिआर भियुएन पिकेए स्वीफ्ट कोड राखेर माथीको खाता नम्बरमा पैसा जम्मा गर्न मिल्नेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह