१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदूरपश्चिमका ८ जिल्लामा दलीत-गैरदलीत एकता र्याली सम्पन्न

८ चैत्र २०७२, सोमबार १२:२१

haami yak hau 3चैत ८, कैलाली । जातीय विभेद उन्मूलनका लागी वकिलहरुको राष्ट्रिय अभियान ल्यानकाउ नेपालले सुदूरपश्चिमका ८ जिल्ला आयोजना “हामी एक हौं” भन्ने नाराका साथ दलित गैर दलित एकता र्याली सम्पन्न भएको छ ।

haami yak hau

५१ औं अन्तर्राष्ट्रिय जातीय एवं रंगभेद विरुद्ध दिवश २१ मार्च को अवसरमा अछाम, बझाङ्ग, बाजुरा, डोटी, डडेल्धुरा, दार्चुला, वैतडी र कैलालीमा उक्त र्याली आयोजना गरिएको हो ।

haaami yak hau

सरकारी गैर सरकारी निकाय र स्थानीयको ठुलो सहभागीता रहेको उक्त ¥यालीहरुमा डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेल, दार्चुलाका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशी नायब प्रहरी उपरिक्षक शुसिल सिंह राठोर, स्थानीय विकास अधिकारी सहदेव रायमाझी, महिला विकास अधिकारी विष्णु माया पौडेलको सहभागीता रहेको थियो ।

haaami yak hau 4

यसैगरी कैलाली, बझाङ्ग,बैतडी, अछाम, बाजुरा र डोटीमा पनि ठुलो संख्यामा दलित गैरदलित समुदायका व्यक्तिले जातीय विभेद विरुद्धको लागी ऐक्वद्धता जनाएका थिए ।

“मानिसको जात मानिस नै हो
उसको कुनै जात हुँदैन
मानिसको स्थान मुटुभित्र हुन्छ
त्यसैले मानिस अछुत हुँदैन ”

भन्दै सर्वसाधारणले नगर परिक्रमा गरेका थिए । दलितको समस्या दलितको मात्र नभएर राष्ट्रिय समस्या भएकोले यसको अन्त्यका लागि सवै नेपालीको संलग्नता आवश्यक भएको ल्यानकाउ नेपालका कार्यकारी निर्देशक प्रभाकर बागचन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो