चिसाङ शेर्पा/भदौ २०, खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ मा रहेको जालपा माध्यमिक विद्धालयको सन्ताउन्नौ जन्मोत्सव भोली (बुधबार) हुने भएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चिसाङ शेर्पा/भदौ २०, खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ मा रहेको जालपा माध्यमिक विद्धालयको सन्ताउन्नौ जन्मोत्सव भोली (बुधबार) हुने भएको छ ।

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

जालपा माद्यामिक बिद्यालयको सन्ताउन्नौ जन्मोत्सव बुधबार मनाईदै

२० भाद्र २०७४, मंगलवार १०:२५

चिसाङ शेर्पा/भदौ २०, खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ मा रहेको जालपा माध्यमिक विद्धालयको सन्ताउन्नौ जन्मोत्सव भोली (बुधबार) हुने भएको छ ।

५६ वर्ष पुरा गरेको अवसरमा विद्धालयले ३ दिन विविध कार्यक्रमको आयोजनागरी जन्मोत्सव मनाउन लागेको हो । बुधवारवाट सुरु हुने कार्यक्रममा सन्ताउन्नौ जन्मोत्सव समुद्घाटन, विधालयको स्मारिका विमोचन, विद्धालयवाट गत वर्षको एसइई परिक्षामा उत्कृष्ट जिपिए अंक लिएर उतिर्ण विधार्थी सम्मान लगायतका कार्यक्रम रहेको छ । 

साविकको महुरे १ का कर्ण वहादुर राई अक्षय कोषवाट आएको व्याज रकमले एसइई परिक्षामा २.४ अंक ल्याउन सफल करिश्मा तामाङलाई विद्धालयले सम्मान गरिने प्रधानाध्यापक धनकुमार तामाङले बताए । 

यस्तै, विद्धालयका विधार्थीहरुका लागि दौड, हाईजम, लङजम, त्रिपल जम्प, सदन स्तरिय नृत्य प्रतियोगिता र नुनथलाभित्रका प्रावि स्तरिय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम समेत राखिएकोे प्रधानाध्यापक तामाङले जानकारी दिनुभयो । कार्यक्रम बुधावार सुरु भई शुक्रवार समापन हुनेछ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह