२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा सात वर्षदेखि फरार अभियुक्त पक्राउ

२०७४, २१ भाद्र बुधबार ०६:०१

भदौ २१,मेलम्ची। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजारबाट बहुविवाह मुद्दाको सात वर्षदेखि फरार रहेका अभियुक्तलाई मंगलबार राति पक्राउ गरेको छ । 

जिल्ला अदालत चौताराको २०६७ माघ ११ गतेको फैसलाले हेलम्बु गाउँपालिका–६ इचोक बस्ने २८ वर्षीय चन्द्रबहादुर ज्योतिलाई ११ महिना १५ दिन कैद र रु पाँच हजार ५०० जरिवाना सुनाएको थियो । 

कैद र सजाय भुक्तान नगरी फरार रहेका ज्योतिलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत बुझाइने इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताउनुभयो । 

पछिल्लो समय इलाका प्रहरी कार्यालय, मेलम्चीले एक दर्जन भन्दा बढी फरार अभियुक्त पक्राउ गरी जिल्ला अदालत बुझाएको छ । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला