२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा मजदुरको ज्याला पाँच प्रतिशतले बृद्धि भयो

२१ भाद्र २०७४, बुधबार ०७:३८

लोकेन्द्र प्रशाद जोशी/भदौ २१, दार्चुला । दार्चुलामा मजदुरको ज्याला पाँच प्रतिशतले बृद्धि हुने भएको छ । 

जिल्ला दररेट निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा बसेको बैठकमा चालु आवका लागी श्रमिक ज्याला, ढुवानी भाडा र निर्माणसँग सम्बन्धित सामग्रीहरुको नयाँ रेट कायम गर्ने विषयमा छलफल भएको थियो । 

दार्चुलामा निर्माण सामग्री हरु कैलाली बाट ढुवानी हुने भएकाले कैलाली जिल्लाको दर रेट लाई आधार मानि ढुवानी लागत थप गरी यस वर्षका लागी नया दर रेट कायम गरीने निर्णय भएको छ ।

समितिका अनुसार नयाँ दर गत वर्षको आधारमा ढुवानी बाहेक ज्यामीहरुको ज्याला ५ प्रतिशतले वृद्धी भएको छ । दक्ष र अद्र्धदक्ष गरी मजदुरहरु लाई २ तहमा विभाजन गरी ज्याला निर्धारण गरीएको उहाको भनाई छ । 

दक्ष अन्तरगत डकर्मी, सिकर्मी, चित्रकार/पेन्टर, लगायतको ज्याला ७ सय २५ रुपैया निर्धारण गरीएको छ भने अदक्ष अन्तरगत ज्यामी ५ सय , व्लाष्टर र बेल्डरको ८०० सय रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला