२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा फैलियाको रोग नियन्त्रणमा

२०७४, २१ भाद्र बुधबार १०:३१

भदौ २१,रसुवा। नौकुण्ड गाउँपालिकामा गत दुई हप्तादेखि फैलिएको रोघाखोकी, ज्वरो नियन्त्रणमा आएको छ । 

जिल्ला जनस्वाथ्य अधिकृत वसुन्धरा शर्माकाअनुसार नौकुण्ड गाउँपालिका–१ को लाङवुथाङडोर सिङबन्दीलगायतका गाउँमा ज्वरोको समस्याले तीन सय भन्दा बढी नागरिक बिरामी परेको सूचना प्राप्त भएपछि औषधिसहितको स्वाथ्यकर्मी परिचालन गरेर रोग नियन्त्रणमा ल्याइएको हो । 

बिरामीको उपचारका लागि चाहिने औषधि स्थानीय स्वास्थ्य चौकीमा नपुगभएपछि गाउँपालिकातर्फबाट रु एक लाख ५० हजार मूल्य बराबरका खरिद भएको प्रत्यक्ष नुर्पू साङ्बो घलेले बताउनुभयो । 

रोगबाट बच्नका लागि सचेत रहन, चर्पीमा मात्र दिशापिसाब गर्न, साबुन पानीले हात धुन, बासी नखान र पानी उमालेर मात्र खान सबैमा आग्रह गरिएको जिल्ला स्वाथ्य कार्यालय रसुवाले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल