भदौ २२,मकवानपुर। जिल्लाको कैलाश, राकसिराङ र मनहरि गाउँपालिकाका विभिन्न वडामा स्थानीय कृषकले गाँजाखेतीका लागि ११ बिगाहा १५ कट्ठा जग्गामा राखिएको ब्याड जिल्ला प्रहरी क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२,मकवानपुर। जिल्लाको कैलाश, राकसिराङ र मनहरि गाउँपालिकाका विभिन्न वडामा स्थानीय कृषकले गाँजाखेतीका लागि ११ बिगाहा १५ कट्ठा जग्गामा राखिएको ब्याड जिल्ला प्रहरी क"/>
२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरको विभिन्न गाउँपालिकामा गाँजाखेतीको ब्याड नष्ट

२०७४, २२ भाद्र बिहीबार ०८:१२

भदौ २२,मकवानपुर। जिल्लाको कैलाश, राकसिराङ र मनहरि गाउँपालिकाका विभिन्न वडामा स्थानीय कृषकले गाँजाखेतीका लागि ११ बिगाहा १५ कट्ठा जग्गामा राखिएको ब्याड जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरीे टोलीले आज बिहान सबै ब्याड नष्ट गरेको छ । 

त्यसैगरी जिल्लाको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिकाअन्तर्गत पर्ने छतिवन र धियालका विभिन्न वडामा राखिएको गाँजाको ब्याड नष्ट गर्न प्रहरीको ५० जनाको टोली आज त्यसतर्फ पठाइसकिएको प्रहरी उपरीक्षक विश्वराज खनालले जानकारी दिनुभयो । 

गाँजा नष्ट गर्न एक हप्ताअघिदेखि करिब ६० जनाको प्रहरी टोली परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल