पर्वत । लामो समयदेखि चलेकोे कुश्मा नगरपालिकाको विवादको टुंगो लागेको छ । एमाले र काँग्रेसबाट निर्वाचित जनप्रतिधिहरु विच सहमति नजुट्दा विवाद पैदा भएको थियो । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । लामो समयदेखि चलेकोे कुश्मा नगरपालिकाको विवादको टुंगो लागेको छ । एमाले र काँग्रेसबाट निर्वाचित जनप्रतिधिहरु विच सहमति नजुट्दा विवाद पैदा भएको थियो । 

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्मा नगरपालिकाको नगरसभा असोजको पहिलो हप्ता गर्ने सहमति

२०७४, २३ भाद्र शुक्रबार ०३:२३

पर्वत । लामो समयदेखि चलेकोे कुश्मा नगरपालिकाको विवादको टुंगो लागेको छ । एमाले र काँग्रेसबाट निर्वाचित जनप्रतिधिहरु विच सहमति नजुट्दा विवाद पैदा भएको थियो । 

एमालेले बहुमतिय प्रक्रियाबाट अगाडि जाने र नगरप्रमुखले आफ्नो अधिकारको प्रयोग गर्न खोजेपछि विवाद चुलिएको थियो । नगरप्रमुख काँग्रेसबा निर्वाचित छन् भने नगरपालिकामा एमालेको बहुमत छ ।

नगरपालिकाले निर्माण गर्नुपर्ने निर्दे्शिकामा सहमती जुटेसंग  विवादको किनारा लागेको हो । यहि असोजको पहिलो हप्ताभित्र नगरसभा गर्ने सहमति भएको कुश्मा नगरपालिका ७ का वडा अध्यक्ष सुवास पौडेलले    बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने