३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

एसएलसीको परीक्षा दिइरहेकी एक छात्राले छोरी जन्माइन्

२१ चैत्र २०७२, आईतवार ०६:३३

चैत्र २१, जाजरकोट। सरस्वती उच्च माध्यमिक विद्यालय सीमा परीक्षा केन्द्रबाट एसएलसीको परीक्षा दिइरहेकी एक छात्राले परीक्षा हलमै छोरी जन्माएकी छन्।

आइतबार गणितको परीक्षा दिँदादिदै परिक्षाथि गीता वुढाले छोरी जन्माएकी हुन्।

परीक्षा सुरु भएर लेख्न सुरु गर्ने बित्तिकै गीतालाई सुत्केरी व्यथा लागेको र उनी अत्तालिए पछि सहयोगी शिक्षिकाहरुको मद्दतले सुरक्षित स्थानमा लगेर स्याहार गरिएको केन्द्राध्यक्ष सत्रुधनप्रसाद चौधरीले जानकारी दिए ।

पछिल्ला विषयका परीक्षाहरु गीताले सोहि विद्यालयकी कक्षा ९ की छात्रा कमला रेग्मीको सहयोगले दिइरहेकी चौधरीले बताए। गीता र उनकी छोरीको अवस्था सामान्य छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ