२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा एसएलसीको तयारी पुरा

२०७२, १५ चैत्र सोमबार २३:४१

slc nepalगोविन्द बिश्वकर्मा/चैत्र १६, सुर्खेत । सुर्खेतमा एसएलसी परीक्षाको तयारी पुरा भएको छ ।

यही चैत १८ गतेदेखि संचालन हुन लागेको परीक्षाको सम्पूर्ण तयारी पुरा भएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

एसएलसी परीक्षाको तयारीको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा सहायक जिल्ला शिक्षा अधिकारी धुर्वराज पौडेलले सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएका हुन् ।

केन्द्राध्यक्षहरु, उत्तर पुस्तिका लगायतका सबै मामग्रीहरु सम्बन्धित केन्द्रमा पठाइसकिएको पौडेलको भनाई छ । सम्पूर्ण केन्द्रका अध्यक्षहरुरलाई अभिमुखिकरण गरेर केन्द्रमा पठाइएको भन्दै सहायक जिल्ला शिक्षा अधिकारी पौडेलले परीक्षा मर्यादित र भयरहित हुने बताए ।

यो वर्ष सुर्खेतबाट ११ हजार २७ जनाले एसएलसी परीक्षा दिदैछन् । परीक्षाका लागि सुर्खेतमा ३० वटा परीक्षा तोकिएको छ भने एक हजार २ सय ८३ जना कर्मचारीहरु खटाइने जिल्ला शिक्षा कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु