२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

अपाङ्ग महिलालाई जवरजस्ती करणी गर्ने पक्राउ

२०७२, १५ भाद्र मंगलवार ००:४८

भदौ १५, बर्दिया ।  जिल्लाको सानोश्रीताराताल नगरपालिका वडा नं. १ बस्ने ४३ वर्षीया अपाङ्ग महिलालाई जवरजस्ती करणी गर्ने आरोपीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरेको छ ।

यही भदौ १३ गते राती करीव ९ः४५ बजेको समयमा निज अपाङ्ग महिलालाई आफ्नो घर कोठामा एक्लै रहेको अवस्थामा बर्दिया सानोश्रीताराताल न.पा. वडा नं.१ वस्ने वर्ष अं.३३ को कृष्ण प्रसाद न्यौपानेले जवरजस्ति करणी गरी तत्कालै घटनास्थल बाट भागी फरार भएको भन्ने जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय सानोश्री वर्दिया बाट प्र.ना.नि.चेतन खड्काको कमाण्डमा खटिएको टोलीले व्यापक खोजी गर्दा भदौ १४ गते विहान १०ः४५ बजेको समयमा सानोश्रीताराताल न.पा.वडा नं.८ स्थित १२ नं.गाउमा लुकिछिपी वसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय वर्दियामा दाखिला गरिएको छ ।

निज कृष्ण प्रसाद न्यौपाने माथी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक गोविन्द राम परियारले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने