ताराबहादुर महत । भाद्र २९, दोलखा । आफ्नै छात्रालाई बलत्कारको प्रयास गरेको अभियोगमा दोलखामा एक शिक्षक पक्राउ परेका छन ।

दोलखाको विगु गाउँपालिका वडा नम्बर ८ खोपाचाँगुस्थित कालिञ्चोक आधारभुत विद्यालयका शिक्षक सुन्दरप्रकाश पाण्ड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । भाद्र २९, दोलखा । आफ्नै छात्रालाई बलत्कारको प्रयास गरेको अभियोगमा दोलखामा एक शिक्षक पक्राउ परेका छन ।

दोलखाको विगु गाउँपालिका वडा नम्बर ८ खोपाचाँगुस्थित कालिञ्चोक आधारभुत विद्यालयका शिक्षक सुन्दरप्रकाश पाण्ड"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा एक शिक्षकद्वारा आफ्नै छात्रामाथि बलत्कारको प्रयास

२०७४, २९ भाद्र बिहीबार १३:३३

ताराबहादुर महत । भाद्र २९, दोलखा । आफ्नै छात्रालाई बलत्कारको प्रयास गरेको अभियोगमा दोलखामा एक शिक्षक पक्राउ परेका छन ।

दोलखाको विगु गाउँपालिका वडा नम्बर ८ खोपाचाँगुस्थित कालिञ्चोक आधारभुत विद्यालयका शिक्षक सुन्दरप्रकाश पाण्डेले सोहि विद्यालयमा कक्षा ६ मा अध्ययनरत एक छात्रालाई किताब दिने बहानामा जबरजस्ती करणी गर्न खोजेको भन्ने उजुरी परेपछि निज शिक्षकलाई पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिनभयो ।

पक्राउ परेका पाण्डेलाई ४ दिनको म्याद थपी अनुसन्धान भईरहेको प्रहरी प्रमुख कार्कीले बताउनुभयो । विद्यालय समय पश्चात्त किताब दिने बहानामा आफ्नै कोठामा बोलाई जबरजस्ती करणी गर्न खोजेको प्रहरीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल