पर्वत ।  देशभरीका रोट्याक्ट क्लबका पदाधिकारी पर्वतमा आएका छन् । भोली हुने भनिएको पिएस मिटका लागि देशभरीका झण्डै ११८ क्लबका पदाधिकारी तथा सदस्यहरु पर्वतमा आएका हुन् ।

रोट्याक्ट क्लबका अध्यक्ष, सचिव सहितको पीएस मिटका लागि रोट्याक्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  देशभरीका रोट्याक्ट क्लबका पदाधिकारी पर्वतमा आएका छन् । भोली हुने भनिएको पिएस मिटका लागि देशभरीका झण्डै ११८ क्लबका पदाधिकारी तथा सदस्यहरु पर्वतमा आएका हुन् ।

रोट्याक्ट क्लबका अध्यक्ष, सचिव सहितको पीएस मिटका लागि रोट्याक्ट"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

देशभरीको रोट्याक्टरहरु पर्वतमा, पीएस मिटको तयारी पुरा

३० भाद्र २०७४, शुक्रबार ०९:५६

पर्वत ।  देशभरीका रोट्याक्ट क्लबका पदाधिकारी पर्वतमा आएका छन् । भोली हुने भनिएको पिएस मिटका लागि देशभरीका झण्डै ११८ क्लबका पदाधिकारी तथा सदस्यहरु पर्वतमा आएका हुन् ।

रोट्याक्ट क्लबका अध्यक्ष, सचिव सहितको पीएस मिटका लागि रोट्याक्टरहरु पर्वतमा आउने क्रम जारी रहेको पर्वत रोट्याक्टका अध्यक्ष मिलन पौडेलले जानकारी दिए ।

रोट्याक्टहरुको पिएस मिटले जिल्लाको पर्यटन प्रर्वद्धनको लागि सहयोग पुग्ने क्लबले जनाएको छ ।

रोट्याक्ट क्लब अफ पर्वत र बाग्लुङको व्यवस्थापनमा  उक्त कार्यक्रम हुन लागेको हो । उक्त सम्मेलनमा झण्डै  ८ सय जना सहभागी रहने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह