२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाकी किशोरीले न्याय खोज्दै पत्रकार गुहारीन्

२०७४, ३१ भाद्र शनिबार ०६:४६

भदौ ३१, जुम्ला । जुम्लाकि एक किशोरीले शुक्रबार आज पत्रकार सम्मेलन मार्फत न्यायको माग गरेकि छन् । 

जुम्लाकै एक २३ बर्षिय युवकले आफुलाई जबरजस्ती करणी गरेको बताउदै पत्रकार सम्मेलन मार्फत १९ बर्षिय किशोरीले न्यायको माग गरेकि हुन् । आफुलाई जबरजस्ती करणी गरेको घटना प्रहरीमा जायरी गरेको ५ महिना पुग्दा समेत कुनै सुनुवाइनै नभएको भन्दै किशोरीले न्यायका लागि गुहार गर्न थालेकि छन् । उहाँका हनुसार काठ्माडौको बौद्ध स्थीत भाडाको कोठामा जुम्लाकै एक युवकले अहिले तिमिलाई माया गर्छु, तर पछि बिहे समेत गर्छु भन्दै जबरजस्ती करणी गरेका हन् । 

घटनाको प्रहरीमा जायरी गरेको लामो समय बितिसक्दा समेत प्रहरीले अझैसम्म पिडक युवकलाई पक्राउ गर्न नसकेकोमा किशोरीले आपत्ती जनाएकि छन् ।  आफुले न्याय नपाउन्जेल सम्म निरन्तर न्यायका लागि लडिरहने उहाँको भनाइ छ । 

घटना काठमाडौमा घटेको भएपनि  पिडित र पिडक दुवै जना जुम्लाका रहेको प्रहरीले जनाएको हो । पिडकलाई लाई सजाय र पिडितको न्यायका लागी सरोकारवालाहरुलाई सहयोग गरिदिन किशोरीले आग्रह गरेकी छन् । 

यता जवजस्तीकरणी सम्मबन्धीको मुद्धा दर्ता  भए देखि नै फरार अभियुक्तको खोजी कार्य जारी रहेको प्रहरी सहायक निरिक्षक कलेन्द्र विक्रम शाहीले जानकारी दिनुभयो । 

उहाँका अनुसार काठामाडौको महाबौद्धबाट खोजतलासको लागी पत्र आएको हुनाले जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकका प्रहरी समेत परिचालन गरिएको छ । 

नेपालका सबै ठाउँमा हुलिया काटेर पठाएको हुनाले आरोपित कुनै पनि हालतमा उम्कन नपाउने प्रहरीको भनाइ छ । मुद्धा दर्ता भएदेखि फरार अभियुक्त परिवारको सम्पर्कमा समेत नरहेकोले प्रहरीलाई आरोपितको घरपरिवारले बयान दिने गरेको प्रहरी सहायक निरिक्षक शाहीले बताउनुभयो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म