पर्वत । सोडेक नेपाल र नवचेतना सामुदायिक विकास केन्द्रले  मोदी गाउँपालिकामा संचालन गरेका कार्यक्रमको बारेमा मोदी गाउँपालिकाका जनप्रतिनिधिहरुलाई जानकारी गराएको छ ।

मोदी गाउँपालिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सोडेक नेपाल र नवचेतना सामुदायिक विकास केन्द्रले  मोदी गाउँपालिकामा संचालन गरेका कार्यक्रमको बारेमा मोदी गाउँपालिकाका जनप्रतिनिधिहरुलाई जानकारी गराएको छ ।

मोदी गाउँपालिक"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मोदी गाउँपालिकाका सरोकारवाला निकायसँग छलफल

२०७४, ३ आश्विन मंगलवार ०६:१३

पर्वत । सोडेक नेपाल र नवचेतना सामुदायिक विकास केन्द्रले  मोदी गाउँपालिकामा संचालन गरेका कार्यक्रमको बारेमा मोदी गाउँपालिकाका जनप्रतिनिधिहरुलाई जानकारी गराएको छ ।

मोदी गाउँपालिकाका भुकताङ्ले, क्याङ र देउरालीमा संचालित शिक्षा, आयआर्जन, स्वास्थ्य  र सरसफाइ कार्यक्रको बारेमा सम्बन्धीत वडाका जनप्रतिनिधिहरुलाई जानकारी गराएको हो ।

सोमबार मोदी गाउँपालिकासँग समन्वय बैठकको आयोजना गरी आफूहरुले गरेका कार्यक्रम र आगामी योजनाका बारेमा छलफल गरेको हो । सोडेकले साझेदारी संस्था गुडनेवरमार्फत मोदीगाउँपालिकामा शिक्षा र आयआर्जनका क्षेत्रमा काम गर्दै आएको छ भने  नवचेतनाले स्वास्थ्य र सरसफाइसम्बन्धी कामहरु गर्दै आएको छ । 

सोडक नेपाल पर्वतका कार्यक्रम संयोजक देविप्रसाद तिमिल्सीनाले मोदीगाउँपालिकामा साँझेदार संस्था गुडनेवरसँग समन्वय गरी गरेका कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । 

संस्थाले शिक्षातर्फ जिल्लामा १२७६ जना विद्यार्थीलाई निशुल्क पोशाक, तीन विद्यालयमा कम्प्यूटर वितरण, १० कोठे भवन मर्र्मत, १० विद्यालयमा स्मार्ट कक्षा संचालन, ३ वडा पूर्ण साक्षर, विज्ञान प्रयोगशाला निर्माण, तीन विद्यालयमा पुस्तकालय व्यवस्थापन, ९ विद्यालयमा ७५ सेट डेक्सेबन्च लगायतका सामाग्रीहरु वितरण गरेको उनले जानकारी गराएका थिए ।

त्यस्तै आयआर्जन तर्फ ५ सहकारी संचालनमा सहयोग, सहकारीमा १५,१९,५६० प्रोत्साहन अनुदान, सहकारीलाई आवश्यक कम्प्यूट, प्रिन्टर तथा विभिन्न व्यवस्थाकीय तालिम संचालन गरेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने