पर्वत ।  कुश्मा नगरपालिकाको नगर परिषद फेरी अन्योलमा परेको छ । यहि असोज ४ गते परिषद गर्ने सहमती भएपछि वडाहरुबाट योजना छनोट भएर आएका थिए । तर, एमालेका वडा अध्यक्षहरुले टुक्रे योजनाहरु मार्फत चुनावको खर्च उठाउन खोजेपछि फ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  पर्वत ।  कुश्मा नगरपालिकाको नगर परिषद फेरी अन्योलमा परेको छ । यहि असोज ४ गते परिषद गर्ने सहमती भएपछि वडाहरुबाट योजना छनोट भएर आएका थिए । तर, एमालेका वडा अध्यक्षहरुले टुक्रे योजनाहरु मार्फत चुनावको खर्च उठाउन खोजेपछि फ"/>
१२ माघ २०८२, आईतवार
पर्बत - PBT

कुनपा वडा अध्यक्षको दाउ् टुक्रे योजनामार्फत चुनावी खर्च उठाउन नगरपरिषद अबरुद्ध

५ आश्विन २०७४, बिहीबार ०२:३१

 पर्वत ।  कुश्मा नगरपालिकाको नगर परिषद फेरी अन्योलमा परेको छ । यहि असोज ४ गते परिषद गर्ने सहमती भएपछि वडाहरुबाट योजना छनोट भएर आएका थिए । तर, एमालेका वडा अध्यक्षहरुले टुक्रे योजनाहरु मार्फत चुनावको खर्च उठाउन खोजेपछि फेरी अन्योलमा परेको हो ।

वडा अध्यक्ष, कार्यापालिका सदस्यहरुले परिषदमार्फत ठूला र महत्वपूर्ण योजनाभन्दा पनि टुक्रे योजनालाई प्रथामिकता दिनुपर्ने माग राखेपछि नगरपरिषद पछी धकल्लिएको हो । बिकासको मोडालिटि परिर्वतन गरेर बिकासलाई दिगो रुप दिनका लागि नगर भित्रका सडक, खानेपानी र बिधुत जस्ता महोत्वपुर्ण बिकासमा नगर प्रमुख र उपप्रमुख केन्द्रीत भएकोमा बुझिएको छ ।

तर कार्यपालिका सदस्यहरु उक्त पक्षमा नरहेको बुझिएको छ ।  कार्यपालिका सदस्यहरुले  नगर प्रमुखले प्रस्ताव गरेका ठुला र बहुवर्षिय नतिजा दिने सडक योजना मा बजेट विनियोजन गर्न नमान्दा नगरपरिषद अन्योलमा परेको हो । 

नेपाली काँग्रेसले पनि करार समयअबधी सकिएका आफ्ना पक्षका कर्मचारीहरुलाई म्याद थप गर्नको लागि माग गर्दै आएको छ । तर कार्यापालिकाका सदस्यहरु यसमा भने सहमत देखिदैनन । 

पहिले सहमतिमा यो प्रस्ताब पनि स्वीकार गरेको हुनसक्ने जानकारहरु बताउँछन् । नगरप्रमुख रामचन्द्र जोशीले सेवा समयअवधी सकिएका कर्मचारीलाई पुर्नवहाली गर्ने दाउमा छन् । नगरपालिकामा ११ जना कर्मचारी करार अबधी सकिएपनि नगरप्रमुखको निर्देशनमा काम गर्दै आएरहेका छन् । उनीहरुले काँग्रेस निकट कर्मचारी संगठनका भएको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह