प्रकाश धौलाकोटी/असोज ५, तेह्रथुम । संविधान दिवस तथा बडा दशैँ २०७४ को अवसर पारेर तेह्रथुममा सरसफाई कार्यक्रम गरिएको छ । 

जिल्ला प्रशासन कार्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश धौलाकोटी/असोज ५, तेह्रथुम । संविधान दिवस तथा बडा दशैँ २०७४ को अवसर पारेर तेह्रथुममा सरसफाई कार्यक्रम गरिएको छ । 

जिल्ला प्रशासन कार्या"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा अस्पताल र मन्दिर परिसर सरसफाई (फोटोफिचर)

२०७४, ५ आश्विन बिहीबार ०५:१३


प्रकाश धौलाकोटी/असोज ५, तेह्रथुम । संविधान दिवस तथा बडा दशैँ २०७४ को अवसर पारेर तेह्रथुममा सरसफाई कार्यक्रम गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, म्याङलुङ नगरपालिका कार्यालय, इन्द्र दल गुल्म, जिल्ला प्रहरी र शशस्त्र प्रहरी कार्यालयको संयुक्त पहलमा जिल्ला अस्पताल तथा सिंहवाहिनी भगवती मन्दिर परिसर सरसफाई गरिएको हो ।


कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिव ढुंगानासहित निमित्त प्रमुख जिल्ला अधिकारी उमेश घिमिरे, म्याङलुङ नगरपालिकाका मेयर सन्जयकुमार तुम्बाहाम्फे, इन्द्र दल गुल्मका मेजर महेश्वर कार्की, प्रहरी नायब उपरीक्षक राजन भुजेलसहित कार्यालय प्रमुखहरु, कर्मचारीहरु, नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनाका जवानहरु, राष्टिय सेवा दल सम्बद्ध विद्यार्थी तथा सन्चारकर्मीहरु समेतले सरसफाई कार्यक्रममा सहभागिता जनाएका छन् । 


अस्पताल परिसरको झाडी सरसफाई गरिएको छ ।  यस्तै सिंहवाहिनी मन्दिर परिसरको फोहोर समेत सफाई गरिएको छ । सरसफाई नियमित रुपमा गर्नु सबै स्थानीयबासीको कर्तव्य भएपनि सार्वजनिक स्थल र सार्वजनिक महत्वको रुपमा रहेका अस्पताल र मन्दिर परिसरको सरसफाई गरिएको जिल्ला समन्वय समितिका प्रमुख ढुंगानाले बताउनुभयो । 

सोही अवसरमा शनिबार नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाको संयोजनमा पाँच हजार मिटर खुला दौड प्रतियोगिता समेत हुने भएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने