ताराबहादुर महत । असोज ५, दोलखा । लागु औषध मुद्धाका एकजना फरार प्रतिवादीे तीन बर्षपछि चरिकोटबाट पक्राउ परेका छन ।

लागु औषध खैरो हिरोईन कारोबार मुद्धामा फरार रहेका दोलखाको भिमेश्वर नगरपालिका–५ निवासी बासुदेव बस्नेतका छोरा कैला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । असोज ५, दोलखा । लागु औषध मुद्धाका एकजना फरार प्रतिवादीे तीन बर्षपछि चरिकोटबाट पक्राउ परेका छन ।

लागु औषध खैरो हिरोईन कारोबार मुद्धामा फरार रहेका दोलखाको भिमेश्वर नगरपालिका–५ निवासी बासुदेव बस्नेतका छोरा कैला"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

लागु औषध मुद्धाका फरार प्रतिवादी तीन बर्षपछि चरिकोटबाट पक्राउ

५ आश्विन २०७४, बिहीबार ०६:१३

ताराबहादुर महत । असोज ५, दोलखा । लागु औषध मुद्धाका एकजना फरार प्रतिवादीे तीन बर्षपछि चरिकोटबाट पक्राउ परेका छन ।

लागु औषध खैरो हिरोईन कारोबार मुद्धामा फरार रहेका दोलखाको भिमेश्वर नगरपालिका–५ निवासी बासुदेव बस्नेतका छोरा कैलाश बस्नेतलाई असोज ३ गते चरिकोटबाट पक्राउ गरीएको दोलखाका प्रहरी प्रवक्ता रमेश प्रधानले जानकारी दिनुभयो । पक्राउ परेका बस्नेतलाई असोज ४ गते जिल्ला अदालत दोलखामा पेश गरी कैद भुक्तानका लागि सोहि दिन कारागार  कार्यालय पठाईएको प्रहरीको भनाई छ ।

खैरो हिरोईन मुद्धामा २०७१ साल असोज ३० गते शुरुमा काठमाण्डौं जिल्ला  अदालतले निज बस्नेतलाई सफाई दिएको भएपनि पछि नेपाल सरकारको पुनरावेदन परी उच्च अदालत पाटनबाट २०७४ श्रावण १७ गतेको फैसलाले लागु औषध नियन्त्रण ऐन बमोजिम १५ बर्ष कैद र पाँच लाख रुपैँया जरिवाना गर्ने फैसला भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह