ताराबहादुर महत । असोज ५, दोलखा ।‘गोरखा भुकम्प २०७२’ को दुई बर्ष ६ महिनापछि सम्म पनि पराकम्प आउने क्रम जारी रहेको छ ।

आज दिउँसो १ बजेर ४ मिनेटमा दोलखाको जिरीलाई केन्द्र विन्दु बनाएर ४ दशमलव ६ म्याग्नीच्युडको पराकम्प गएको राष्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । असोज ५, दोलखा ।‘गोरखा भुकम्प २०७२’ को दुई बर्ष ६ महिनापछि सम्म पनि पराकम्प आउने क्रम जारी रहेको छ ।

आज दिउँसो १ बजेर ४ मिनेटमा दोलखाको जिरीलाई केन्द्र विन्दु बनाएर ४ दशमलव ६ म्याग्नीच्युडको पराकम्प गएको राष्"/>

२ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखालाई केन्द्र विन्दु बनाएर भुकम्पको पराकम्प महशुस

५ आश्विन २०७४, बिहीबार ०८:३४

ताराबहादुर महत । असोज ५, दोलखा ।‘गोरखा भुकम्प २०७२’ को दुई बर्ष ६ महिनापछि सम्म पनि पराकम्प आउने क्रम जारी रहेको छ ।

आज दिउँसो १ बजेर ४ मिनेटमा दोलखाको जिरीलाई केन्द्र विन्दु बनाएर ४ दशमलव ६ म्याग्नीच्युडको पराकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । यसअघि भदौ ८ गते सिन्धुपाल्चोक जिल्लालाई केन्द्र विन्दु बनाएर ४ दशमलव ८ म्याग्नीच्युडको पराकम्प गएको थियो । उक्त पराकम्प गएको करिब एक महिनापछि आज अर्को पराकम्प गएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओखलढुंगाको जिससमा बन्यो एमाले-कांग्रेस गठबन्धन, कांग्रेसलाई एमालेको साथ उड्न लागेको विमानमा गोली लागेपछि… उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी कोशी अस्पतालमा कैदीको मृत्यु रास्वपाले भन्यो- हाम्रा उम्मेदवारलाई धम्क्याइयो, अपहरण गरेर लगियो प्रत्यारोपण केन्द्रमा डेढ महिनादेखि प्रदर्शन, स्वास्थ्यमन्त्री र डा.श्रेष्ठले मिलेमतो गरेको आरोप सञ्चालनमा आएको तीन महिना पनि नपुग्दै धरहरा अनिश्चितकालका लागि बन्द रुसमा ३४ नेपाली विद्यार्थी पक्राउ, देश निकाला गर्न अदालतको आदेश चलचित्र क्षेत्रमा ‘पूर्णबहादुरकाे सारंगी’ को एतिहासिक रेकर्ड, तर किन यी २० हलहरुबाट फिल्म उतार्दै छन् निर्माता? इजरायली प्रधानमन्त्रीको घरमा फेरी दुईवटा फ्ल्यास बम आक्रमण, यसरी जोगिए नेतान्याहू आज साताको पहिलो कारोबार दिन घट्यो सुनचाँदीको मूल्य रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? एभरेष्ट कलरले पारित गर्यो आइपिओ निस्कासन प्रस्ताव आज बस्ने भनेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित हात्तीको आक्रमणबाट एक जनाको मृ-त्यु अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दै आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू आजको मौसमः देशका केही भूभागमा वर्षाको सम्भावना