२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

राहत शिक्षकले बुझाए ज्ञापन–पत्र

२०७२, ७ चैत्र आईतवार १५:०९

प्रभात सुवेदी । चैत्र ७, बर्दिया । नेपाल राहत शिक्षक जिल्ला कार्य समिति बर्दियाले आज जिल्ला शिक्षा कार्यालय बर्दिया मार्फत शिक्षा मन्त्रीलाई ५ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहमार्फत आज ज्ञापन–पत्र बुझाइएको हो । ज्ञापन–पत्रमा सम्पूर्ण राहत शिक्षकहरुलाई प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने, सेवाबाट निस्कनुपर्ने भएमा उपदान दिनुपर्ने, स्थायी सेवामा आयोग दिन उमेरको हद नलगाउनुपर्ने, ऐन नियमहरुमा राहत शिक्षकहरुका सवालमा सेवा सुविधाको लगि स्पष्ट व्यवस्था हुनुपर्ने, प्रधानाध्यापकका जिम्मेवारी, सरुवा, बिरामी विदा, पोशाक भत्ता लगायतका सुविधाहरु हुनुपर्ने उल्लेख गरिएको छ ।

साथै विभिन्न शैक्षिक योजनाहरुको निर्माणका क्रममा सम्पूर्ण गतिविधीहरुमा राहत शिक्षकहरुको समेत अनिवार्य प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने कुरा उल्लेख गरिएको छ ।

समितिका जिल्ला अध्यक्ष ऋषिराम गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा ४२ हजार राहत शिक्षकहरुको न्यायोचित मूल्याङ्कन गरी शिक्षकहरुबीचको विभेदहरुको अन्त्य गर्नका लागि शिक्षा मन्त्रीसँग आग्रह गरिएको छ । साथै राहत शिक्षक माथिको विभेद कायमै रहे न्याय प्राप्तिका लागि जस्तो सुकै आन्दोलन गरिने समेत विज्ञप्तिमा उल्लेख गएिको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु