२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

विकृतिका विरुद्ध युवा नेतृत्व आवश्यकता

२०७२, २५ चैत्र बिहीबार १६:१५

प्रभात सुवेदी/ चैत २५, बर्दिया । आजको समाजमा व्याप्त विभिन्न विकृतिहरुका विरुद्धमा युवाहरुको नेतृत्व आवश्यक रहेको कुरा आज युवाहरुका लागि आयोजित ३ दिने नेतृत्व विकास, यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी तालिमको समुद्घाटनमा औंल्याइएको छ ।
यू.एस.ए. आई.डी.को आर्थिक तथा सेफर वल्र्डसँगको साझेदारीमा साझ बुझाईका लागि सामुदायिक पहल परियोजना अन्तर्गत सिविन नेपालको आयोजनामा बिहिवारदेखि नेतृत्वविकास, यौन तथाप्रजनन् स्वास्थ्य सम्बन्धिे तालिमको उद्घाटन गर्नुहुँदै मोहम्मदपुर गाविसका सचिव थिरनाथ कँडेलले सो कुरा बताउनुभएको हो ।
bardiya sajha sabal 1
मोहम्मदपुर, धधवार तथा कालिका गा.वि.स.का युवाहरुलाई तालिमको पहिलो दिन दलित महिला उत्थान संघ बर्दियाका अध्ययक्ष विमला वि.क. र शक्ति समूहका क्षेत्रीय संयोजक निर्मला थापाले गर्नु भएको थियो ।
bardiya sajha sabal 2
युवाहरुलाई आफ्नो व्यक्तित्व विकास गरी असल नेतृत्व कसरी गर्न सकिन्छ तथा युवाहरुमा यौन तथा प्रजनन् स्वास्थ्यको जानकारी गराउँदै स्थानिय स्तरमै छलफलका साथै सचेतना कार्यक्रममा वृद्धि गर्नु तालिमको उद्देश्य रहेको सिविन नेपालका परियोजना अधिकृत प्रमेश वादेले बताउनुभयो ।
bardiya sajha sabal 3कार्यक्रममा विभिन्न समुदायका ३४ जनायुवाहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु