पर्वत । कुश्मा नगरपालिका ४ छमर्र्केमा घरधनी र डेरवालाविच झगडा हुदाँ डेरामा बस्ने अन्दाजी ३५ बर्षका सेते विकको ज्यान गएको छ । 

मृतकले मादक पदार्थ सेवन गरी झगडा गरेको र घरधनी अन्दाजी बर्ष ५० का खेम बहादुर पुर्जा पुनले लतारेर बाहिर फालेपछी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कुश्मा नगरपालिका ४ छमर्र्केमा घरधनी र डेरवालाविच झगडा हुदाँ डेरामा बस्ने अन्दाजी ३५ बर्षका सेते विकको ज्यान गएको छ । 

मृतकले मादक पदार्थ सेवन गरी झगडा गरेको र घरधनी अन्दाजी बर्ष ५० का खेम बहादुर पुर्जा पुनले लतारेर बाहिर फालेपछी"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुटपिटमा एक को मृत्यु

२०७४, ७ आश्विन शनिबार ०७:३९

पर्वत । कुश्मा नगरपालिका ४ छमर्र्केमा घरधनी र डेरवालाविच झगडा हुदाँ डेरामा बस्ने अन्दाजी ३५ बर्षका सेते विकको ज्यान गएको छ । 

मृतकले मादक पदार्थ सेवन गरी झगडा गरेको र घरधनी अन्दाजी बर्ष ५० का खेम बहादुर पुर्जा पुनले लतारेर बाहिर फालेपछी घाइते विकको उपचारको लागि पोखरा लैजादै गर्दा बाटोमै ज्यान गएको हो ।

मृतकको शरिरमा कुनै पनि चोटको निशान छैन । त्यसैले हत्या हो वा होइन भन्ने कुरा अनुसन्धानमै रहेको छ । प्रारम्भीक अनुसार दुइ पक्षविच शुक्रबार साँझ ७ बजे झगडा भएको बुझिएको छ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दिलिप घिमिरेले बताए ।

प्रहरीले अनुसन्धानको लागि भन्दै घरधनी खेमबहादुर पुर्जा पुन सहित तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने