पर्वत । नेपाल बैक लिमिटेड जिल्ला शाखा पर्वतले चुस्त रुपमा सेवाप्रवाह नगर्दा सेवाग्राहीले समस्यामा व्यहोर्नुपरेको छ । दशैको मुखमा बैकमा रहेको पैसा झिक्न र नयाँ नोट साट्न विहान ५ बजेदेखि सेवाग्राहीको लाइनमा बसेका थिए । तर बैको सेवाप्रवाह चुस्त नभएका कारण आफूहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाल बैक लिमिटेड जिल्ला शाखा पर्वतले चुस्त रुपमा सेवाप्रवाह नगर्दा सेवाग्राहीले समस्यामा व्यहोर्नुपरेको छ । दशैको मुखमा बैकमा रहेको पैसा झिक्न र नयाँ नोट साट्न विहान ५ बजेदेखि सेवाग्राहीको लाइनमा बसेका थिए । तर बैको सेवाप्रवाह चुस्त नभएका कारण आफूहर"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपाल बैंकमा विहानैदेखि भीड, सेवाप्रवाह सुस्त (भिडियो सहित)

२०७४, ८ आश्विन आईतवार ०४:३०

पर्वत । नेपाल बैक लिमिटेड जिल्ला शाखा पर्वतले चुस्त रुपमा सेवाप्रवाह नगर्दा सेवाग्राहीले समस्यामा व्यहोर्नुपरेको छ । दशैको मुखमा बैकमा रहेको पैसा झिक्न र नयाँ नोट साट्न विहान ५ बजेदेखि सेवाग्राहीको लाइनमा बसेका थिए । तर बैको सेवाप्रवाह चुस्त नभएका कारण आफूहरुले सुविधा पाउन नसकेको लाइनमा बस्नेहरुले बताएका छन् ।

आफ्नो पैसा झिक्न पनि यतिठूलो कष्ट गर्नुपर्ने त्यो पनि भनेको जति र समयमा पाइदैन । सेवाग्राहीलेहरु बताउँछन् । बैकले नयाँ नोट १ सयदेखि माथिको वितरण गरेको छ । तर सेवाग्राहीहरुले १०, २०, ५० को माग गरिरहेका छन् । बैकले सो नोट उपलब्ध गराउन सकेको छैन ।

गतबर्ष बैकले अतिरिक्त समयमा पनि सेवा दिएका कारण आफूहरुलाई सहज भएको तर यो बेलामा बैकले अतिरिक्त सेवा थप नगरेका कारण पनि समस्यामा परेको बताएका छन् । एटिम सेवा यतिबेला बन्द छ । ठूलो नोट साट्नको लागि पनि एटिम सेवा प्रवाह हुन सकेको छैन ।

भीडभाड बढेसँगै बैकमा हल्लाखल्ला बढेको छ ।

भिडियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने