पर्वत । दशैमा हुने बलीप्रथालाई रोक्नको लागि नेपाल अहिंसाप्रेमी शाकाहारी समाज र विश्व जागण अभियानले देशव्यापी रुपमा शान्ति पथ यात्राअभियान संचालन गरेको छ । दशैलाई लक्षित गरी  उक्त अभियान बाग्लुङ, म्याग्दी हुदै पर्वतमा आइपुगेको छ ।

दशैमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । दशैमा हुने बलीप्रथालाई रोक्नको लागि नेपाल अहिंसाप्रेमी शाकाहारी समाज र विश्व जागण अभियानले देशव्यापी रुपमा शान्ति पथ यात्राअभियान संचालन गरेको छ । दशैलाई लक्षित गरी  उक्त अभियान बाग्लुङ, म्याग्दी हुदै पर्वतमा आइपुगेको छ ।

दशैमा "/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बलीप्रथा रोक्न देशव्यापी अभियान

२०७४, ८ आश्विन आईतवार ०५:१४

पर्वत । दशैमा हुने बलीप्रथालाई रोक्नको लागि नेपाल अहिंसाप्रेमी शाकाहारी समाज र विश्व जागण अभियानले देशव्यापी रुपमा शान्ति पथ यात्राअभियान संचालन गरेको छ । दशैलाई लक्षित गरी  उक्त अभियान बाग्लुङ, म्याग्दी हुदै पर्वतमा आइपुगेको छ ।

दशैमा हुने काटमार रोक्नको लागि उक्त दुइ संस्थाले बाग्लुङको कालिका मन्दिर परिसर, म्याग्दीको गलेश्वर र पर्वतको कुश्मामा प्रभातफेरी सहित शाकाहारी बन्नको लागि अभिप्रेरणा जगाउँदै अभियान लिएर हिडेका छन् । 

विश्व जागरण अभियानका संस्थापक एवं प्रध्यापक योग गुरु विनोद शर्माले विदेशमा प्राणीलाई माया गर्नेको संख्या बढेता पनि नेपालमा बली प्रथाका कारण मानव हिंस्रक बनेको बताए ।

उनले  धर्मको नाउमा हुने हिंसा विनासको संकेत भएको बताउँदै बली प्रथा रोक्नुपर्नेमा जोड दिएका थिए ।

शाकाहारी अभियान्ता अनिता भण्डारीले चाडपर्व र अन्य बेलामा हुने हिंसालाई रोक्न र शाकाहारी बन्नको लागि अभिप्ररेणा जनाउनको लागि अभियान संचालन गरेको बताइन । देशभर विशेष चाडपर्व र यो दशैमा हुने बली रोकौं र सवै शाकाहारी बनौं भन्ने हामे मुख्य उदेश्य हो उनले भनिन् ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने