पर्वत । सांसद कल्पना चापागाइले देशमा आमुल परिर्वतन हुदाँ समेत नारीको अस्तित्वको सम्मान र पहुँच माथिल्लो निकायमा पुग्न नसकेको बताएकी छिन् । 

सोमबार कुश्मामा उद्योग बाणिज्य संघ पर्वतले आयोजना गरेको दशै तिहार शुभकामना आदानप्रदान कार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सांसद कल्पना चापागाइले देशमा आमुल परिर्वतन हुदाँ समेत नारीको अस्तित्वको सम्मान र पहुँच माथिल्लो निकायमा पुग्न नसकेको बताएकी छिन् । 

सोमबार कुश्मामा उद्योग बाणिज्य संघ पर्वतले आयोजना गरेको दशै तिहार शुभकामना आदानप्रदान कार"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नारीको सम्मान र पहुँच अझै भएको छैन –सांसद कल्पना चापागाई

९ आश्विन २०७४, सोमबार ०६:१९

पर्वत । सांसद कल्पना चापागाइले देशमा आमुल परिर्वतन हुदाँ समेत नारीको अस्तित्वको सम्मान र पहुँच माथिल्लो निकायमा पुग्न नसकेको बताएकी छिन् । 

सोमबार कुश्मामा उद्योग बाणिज्य संघ पर्वतले आयोजना गरेको दशै तिहार शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

बडा दशैमा देवीस्वरुपमा दुर्गा, कालीको पूजा अर्चना  हुन्छ, तिहारमा लक्ष्मीमाताको पुजा गरिन्छ तर यर्थाथ र समाजमा नारीलाई अझै पनि समाजले सम्मान गरेको पाइदैन  उनले भनिन् ।

नारीहरुको स्वरुप बनाई दशै तिहारमा पूजा गर्नेहरुले नारीलाई अझै पनि सम्मान दिन नसकेको उनले बताइन् । देशमा यत्रो आमुल परिर्वतन भयो । ५१ प्रतिशत नारीको माथिल्लो निकायमा समेत पहुँच पुग्ने व्यवस्था कायम भयो तर अझै पनि समाजमा महिलाहरु अपमान हुनुपरेको छ उनले भनिन् ।

दशै तिहारमा नारी शक्तिको पूजा गर्नेहरुले नारी जगतलाई अपहेलना गर्छन आखिर किन ? उनले भनिन् । 

महिला विकास र शसक्तिकरणमा जोड दिनुपर्ने आजको आवश्यकता भएको भन्दै उनले अब महिलाहरुको सम्मान गर्न आवश्यक रहेको औलाइन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी