२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा ब्रेक फेल भएको ट्रक घरमा ठोक्किँदा दुई जना घाइते

२०७४, ९ आश्विन सोमबार १५:०४

ललित बोहरा/असोज ९, डडेल्धुरा । डडेल्धुरामा ब्रेक फेल भएको ट्रक घरमा ठोक्किँदा दुईजना घाइते भएका छन् भने घर पूर्ण भत्किएको छ ।

ट्रकका चालक कैलाली घर भएका ३३ वर्षका अर्जुन राना र र सहचालक १६ वर्षका शुशिल राना घाइते भएका छन् । घाइतेमध्ये शुशिलको खुट्टा भाँचिएको र उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भैरहेको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट बिजुलीको पोलसमेत भाँचिएको छ ।

सोमबार दिउँसो साढे ३ बजेतिर अमरगढी नगरपालिका ११ रडुवामा ट्रकको ब्रेक फेल भएको हो । धनगढीबाट दिपायलतिर जाँदै गरेको बा ३ ख ८७७७ नम्बरको ट्रक ब्रेक फेल हुँदा सडकको दाहिनेतिर रहेको प्रेम सिंह बोहराको घरमा ठोक्किएको हो । घर पूर्णरुपमा भत्किएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?