२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

अमरगढी नगरपालीले थाल्यो चाडपर्ब लक्षित यस्तो अभियान

२०७४, १० आश्विन मंगलवार ०२:४५

ललित बोहरा/असोज १०, डडेल्धुरा । डडेल्धुरामा जुवातास र मदिरा नियन्त्रणका लागि अमरगढी नगरपालीका नगरकार्यपालीकाले अभियान चलाउने भएको छ ।

प्रमुख जिल्ला अधिकारि, सुरक्षा निकायका प्रमुख तथा उद्योगी व्यबसायीहरु संगको सहकार्यमा अमरगढी नगरपालिकाले सो अभियान संचालन गर्न लागेको हो । चाडपर्व नजिकिए संगै नगरपालिकाले सोमवार एक सुचना जारी गर्दै दशैँ तथा तिहारको समयमा मदिरा बिक्री बितरणमा रोक लगाएको छ । यस्तै जुवा तास खेल्न खेलाउन समेत रोक लगाएको छ ।

चाड पर्वको समयमा हुन सक्ने झै–झैगडा, अनैतिक क्रियाकलाप कम गर्न र सबैमा आपसि सद्धभाव कायम गर्न, नगर क्षेत्रमा शान्ती सुरक्षा कायम गर्नका निमित्त मदिरा बेच्न रोक लगाईएको नगर प्रमुख बिशेश्वर प्रशाद ओझाले बताएका छन् ।

अनुमति प्राप्त मदिरा व्यवसायिहरुले खुला मदिरा दिउँसो २ बजे देखि राति ९ बजे सम्म र थोक बिक्रेताको लागि बिहान ९ बजे देखि राति ९ बजे सम्म बिक्री बितरण गर्ने निर्णय भएको नगर प्रमुख ओझाले बताएका छन् ।

यस्तै सुचनाको बेवास्था गरि उक्तm कार्य गरे वा गरेको पाईएमा नियमानुसार कारवाहि गरिने समेत अमरगढी नगरपालीकाले जनाइएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?