२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

सहकारीमा रकम हिनामिनाका भएकाले छानबिन गर्न निर्देशन

२०७२, २८ फाल्गुन शुक्रबार १४:०९

फागुन २८, बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले बाँकेमा रहेका सहकारी संस्थाभित्र हुने रकम हिनामिनाका बिषयमा छानबिन गर्न र दोषी माथि कारवाही गर्न सरोकारवाला निकायलाई निर्देशन दिने बताएका छन् ।

जिल्लामा अन्यत्रबाट सरुवा भई आएपछि पत्रकारहरुसंग शुक्रबार भेटघाट गर्दै प्रमुख जिल्ला अधिकारी पन्थले सर्बसाधारणको रकम हिनामिना गर्ने सहकारीलाई कारवाही गर्न सरोकारवाला निकाय सहकारी प्रशिक्षण डिभिजन कार्यालयलाई निर्देशन दिने बताए ।

‘सहकारीको नियमन र कारवाही गर्ने निकाय सहकारी प्रशिक्षण डिभिजन कार्यालयलाई यस सम्बन्धनमा निर्देशन दिन्छु । त्यस्तो कार्यको अनुगमन र छानबिन गर्न भन्छु ।’

जिल्लामा रहेका सहकारी संस्थामा सर्बसाधारणहरुको रकम हुने क्रम बढेको भन्दै आबश्यक कदम चाल्न ध्यानार्कषण गराएपछि प्रमुख जिल्ला अधिकारीले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु