Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काभ्रेको महाभारतलेकमा दुर्घटना, ७ जनाको मृत्यु, उद्दारमा कठिन

२०७४, १० आश्विन मंगलवार ०८:४३

असोज १०, काभ्रे | काभ्रेमाको रोशी गाउँपालिकामा पर्ने महाभारतलेकमा बोलेरो दुर्घटना हुँदा चालक सहित ७ जनाको मृत्यु भएको छ ।

आज बिहान करिव ७ बजे भएको उक्त दुर्घटना केहि घण्टापछी मात्र थाहा भएको काभ्रेबाट भिम लामाले साझा सबालला बताए । १७ जना यात्रु बोकेको बा ११ च ९५५६ नम्बरको बोलेरो उकालो चढ्ने क्रममा ब्याक भई सडकबाट करिब ५०० मिटर भिरमा खसेको छ । मृतकहरुको उद्दारमा कठिनाई भएको छ भने दुर्घटना हुनु अघिनै हट्ने क्रममा  गाडीबाट हाम्फालेका ५ जनाले भने ज्यान बचाउन सफल भएका छन् । दुर्घटनाबाट घाइते भएका थप ४ जनामध्ये १ बालकलाई उद्दार 

गरि उपचारका लागि पठाइएको छ । 

भिरमा रहेकाले प्रहरीहरुले मृतकहरुको उद्दार गर्न सकेका छैनन् भने तालिम प्राप्त सैनिकहरुलाई उद्दारको लागि खबर गरिएको छ । 

थप तश्विर हेर्नुहोस् 





तश्विर: भिम लामा / काभ्रे 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै