१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

नयाँ संबिधानमा भएका कानुनहरु सर्वसाधारणलाई वुझाउन आवश्यक

२८ फाल्गुन २०७२, शुक्रबार १४:१०

फागुन २८, बाँके । नयाँ संबिधानमा भएका कानुनहरुको बारेमा सवै सर्वसाधारणलाई वुझाउन आवश्यक रहेको आज नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागिहरुले वताएका छन् ।

इन्सेक क्षेत्रीय कार्यालय नेपालगन्जको आयोजनामा नयाँ संविधान र मानवअधिकारका सवाल विषयक विचार गोष्ठिमा सहभागिहरुले नयाँ संविधानमा भएका कानुनहरुको वारेमा सवै सर्वसाधारणलाई वुझाउन आवश्यक रहेको वताएका हुन ।

इन्सेकका अध्यक्ष सुवोध पोखरेलले संबिधानमा उत्पन्न भ्रम चिर्न नसक्दासम्म नयाँ संबिधान कार्यान्वयनमा अप्ठ्यारो परेको बताउ भयो । कार्यक्रमा प्रमुख जिल्ला अधिकारी रबिलाल पन्त बाकेका प्रहरी प्रमुख टेकराज राई लगाएतले नयाँ संबिधानका बारेमा आफनो धारण ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल