२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

यूथ टुडेको चौथो वार्षिक उत्सव सम्पन्न, दुई जना सम्मानित

३० फाल्गुन २०७२, आईतवार ०३:१२

youth today2बाँके,२९ फागुन । नेपालगंजबाट प्रकाशित हुदै आएको नेपाली र हिन्दी भाषाको पत्रिका युथ टुड साप्ताहिकले आफ्नो चौथो वार्षिक उत्सव मनाएको छ ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिक उत्सव कार्यक्रममा सम्पन्न वार्षिक उत्सव कार्यक्रमको सभापतित्व यूथ टेडेका प्रकाशक प्रधान सम्पादक महमूद आलम खानले गरेका थिए ।

कार्यक्रममा पत्रकार डक्ट प्रसाद धिताल,प्रश यूनियनका सचिव अर्जुन ओली, अशिष गुप्ता, एम लामिछाने, दुर्गा रोकाय, अधिवक्ता विश्वजीत तिवारी, बनस्पति कार्यालय बाँकेका प्रमुख सुरेन्द्र यादव,एमाले बाँेकेका पूर्व सदस्य मोहम्मद साबिर खान, जामा मस्जिदका सदस्य इरफान सिद्धिकि,इस्लामी संघ भेरी जोन प्रमुख उबेदुर रहमान खान रहनु भएको थियो भने विभिन्न संचार गृहका प्रमुखहरुको सभागिता रहेको थियो ।

youth today1

समाज भित्रका विभिन्न प्रतिनिधि शुभ चिन्तकहरु माझ सम्पन्न वा उत्सव कार्यक्रममा पत्रिका मा योगदान गरेका दुई जनालाई सम्मान गरिएको थियो ।। पत्रिकाको मिसनमा साथ दिएको भन्दै नेपाल इक्रा एजुकेशनल फाउण्डेशन र पत्रिकाको स्थापना काल देखि नै महात्वपूर्ण योगदान गरेको भन्दै पत्रिका कि प्रबन्धक डोलमाया पुन चौधरीलाई कार्यक्रमका प्रमुख अतिथिले सम्मान गर्नु भएको थियो ।

प्रत्येक वर्ष आफ्नो वार्षिक उत्सव कार्यक्रममा समाज भित्रबाट दुईजना व्यक्तित्वलाई सम्मान प्रदान गर्दै आएको साप्ताहिकले आउने वर्ष भने ३ जनालाई सम्मान गर्ने भएको छ ।

समारोहमा पत्रिकाका प्रकाशक प्रधान सम्पादक महमूद आलम खानले सहभागिहरुलाई धन्यबाद ज्ञापन गर्दै पत्रिकाका विषयमा केहि अनुभव बाड्ने प्रयास गरेका थिए । बिशेष अतिथि इस्लामी संघ भेरी जोन प्रमुख उबेदर रहमान खानले निष्पक्ष रुपमा पत्रिकाले काम गर्दै आएको बताउदै आउने दिनमा अझ सशक्त भएर पत्रिकालाई दैनिक सम्म लैजाने तयारी गर्न सुझाव दिनु भएको थियो ।

youth today

वार्षिक उत्सव समारोहमा प्रमुख अतिथि रुद्र सुबेदीले पत्रिकाको प्रगतिको कामना गर्दै पत्रिकालाई निष्पक्ष र लोकतन्त्रको मार्यातदालाई बmुझेर काम गर्न सुझाव दिनु भएको थियो । उहाँ आफैले उत्पादन गरेको व्यक्ति आज पत्रिकाको प्रकाशक प्रधान सम्पादक भएर काम गर्दै आउनु भएको म प्रकाश लगाउयत सम्पूर्ण टिमलाई धन्याबाद दिनु भएको थियो ।

उहाँले निष्ठाको पत्रकारीता गर्न समेत सुझाव दिनु भएको थियो । कार्यक्रमको संचालन पत्रकार ज्ञानु गौतमले गर्नु भएको थियो । भने कार्यक्रममा ३० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट