२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

कपास कारखाना आगो लाग्यो, झण्डै एक करोड बराबरको क्षति

२०७२, ६ चैत्र शनिबार ०५:५२

चैत ६, बाँके । नेपालगञ्जको पुरैनाचोकमा कपास कारखाना आगो लाग्दा झण्डै एक करोड रुपैयाँ बराबरको क्षति भएको छ ।आज बिहान नेपालगञ्ज उपमहानगरपालिका–२७ मा रहेको पञ्कज कुमार बैश्यको कपास कारखानामा आगलागी हुँदा ९० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

डिएसपी भीमकिरण बोगटीका अनुसार बिहान ४ बजेदेखि लागेको आगो भण्डै साढे ४ घण्टापछि बिहान ८ बजेर ५० मिनेटमा निभाइएको छ । उपमहानगरपालिकाको एउटा दमकल, सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीसहित स्थानियबासिन्दाले मिलेर आगो निभाएका हुन् ।आगलागीको कारण भने अझै नखुलेको डिएसपी बोगटीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु