१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

दूरसंचार कर्मचारी संघको नवौं केन्द्रीय महाधिवेशन नेपालगञ्जमा

१४ चैत्र २०७२, आईतवार ०५:२८

karmachari

चैत १४, नेपालगञ्ज । नेपाल दूरसंचार कर्मचारी संघको नवौं केन्द्रीय महाधिवेशन नेपालगञ्जमा हुने भएको छ । संघले नेपालगंजमा पत्रकार सम्मेलनको आयोजना गरि भोलिदेखि १७ गतेसम्म महाधिवेशन गर्दैछ ।

“प्रतिस्पर्धात्मक अवस्थामा व्यवसायिक व्यवस्थापन, कम्पनी र पेसागत समुन्नतीका लागि शसक्त ट्रेड युनियन” भन्ने नाराका साथ हुन लागेको महाधिवेशनमा देशभरका ३ सय ९७ प्रतिनिधि र १ सय १० जना पर्यवेक्षक सहभागी हुने संघका अध्यक्ष राजबहादुर रावलले बताए ।

२०४६ सालमा स्थापना भएको नेपाल दूरसंचार कर्मचारी संघलगाएत अन्य ५ वटा ट्रेड युनियन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन