पर्वत । मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको लागि नेकपा माओवादी केन्द्र पर्वतले उम्मेदवारको टुंगो लगाएको छ । माओवादीले आसन्न चुनावका लागि प्रतिनिधिसभा तथा प्रदेशसभाका लागी उम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...


पर्वत । मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको लागि नेकपा माओवादी केन्द्र पर्वतले उम्मेदवारको टुंगो लगाएको छ । माओवादीले आसन्न चुनावका लागि प्रतिनिधिसभा तथा प्रदेशसभाका लागी उम"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

यी हुन् माओवादी केन्द पर्वतबाट प्रदेशसभा र प्रतिनिधिसभा उठ्ने उम्मेदवार (नामवली सहित)

२०७४, १८ आश्विन बुधबार ०४:१०



पर्वत । मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको लागि नेकपा माओवादी केन्द्र पर्वतले उम्मेदवारको टुंगो लगाएको छ । माओवादीले आसन्न चुनावका लागि प्रतिनिधिसभा तथा प्रदेशसभाका लागी उम्मेदवारहरुको नामवली टुंगो लगाएर केन्द्रमा पठाएको छ । 


जिल्ला इन्चार्ज नेत्र अधिकारको अध्यक्षतामा बसेको बैठकले आगामी प्रदेश सभा र प्रतिनिधि सभाको लागि उम्मेदवारको टुंगो लगाएर केन्द्रमा पठाएको हो । 


बैठकले प्रत्यक्ष तर्फ प्रतिनिधि सभाका लागी नेत्र अधिकारी, प्रतिनिधि सभाका लागी सामानूपातिक तर्फ गुप्त हमाललाई चयन गरेको छ । 


त्यस्तै प्रदेश तर्फ क्षेत्र नं १ बाट प्रत्यक्ष उम्मेदवारमा  केशव कुवँर, दिपक आचार्य लाई पार्टीले सिफारिस गरेको छ ।  क्षेत्र नं २ मा भने गोविन्दराज केसी, लक्ष्मण पुरी , ऋषिराम भुषाल नाम सिफारिस भएको छ । 


प्रदेश तर्फकै समानुपातिक तर्फ क्षेत्र नं १ र २ मा मनरुपा शर्मा र प्रदिप थापाको नाम सिफारिस भएको छ । 


नेत्र अधिकारी र मनरुपा शर्मा अघिल्लो निर्वाचनमा क्षेत्र नं १ बा सांसदमा उठेका व्यक्ति समेत हुन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने