२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

घरेलु मदिरा बनाउने औषधी नष्ट

१२ आश्विन २०७२, मंगलवार ०८:५९

दान बहादुर बुढा, असोज १२, मुगु / जिल्ला प्रहरी कार्यालयबाट खटिएको घुम्ती प्रहरी टोलीले गमगढी बजारको नयाँ रोडमा असोज ९गते घरेलु मदिरा बनाउने औषधी फेला पारेका थिए ।

madira

गयको शनिवार बेलुका ५ बजे नयाँ रोडमा आएका मालवाहक गाडीहरुको चेकजाँच र गस्ती गर्न गएको प्रहरी टोलीले नयाँ रोडमा बेवारिसे रुपमा छोडेको अवस्थामा तिन क्युनटल पचास के.जी बराबरको घरेलु मधिरा बनाउने ८ बोरा औषधी फेला पारेको प्रहरी मुगुले जानकारी गराएको थयो ।

madira nasta

जिल्ला मदिरा नियन्त्रण समितिमा रहेका जिल्ला प्रशासन कार्यालय ,कोष तथा लेखानियन्त्रक कार्यालय ,जिल्ला प्रहरी कार्यालय , मुगु उद्योग वाणिज्य संघ र पत्रकार हरुको रोवरम उत्त घरेलु मदिरा बनाउने औषधी नष्ट गरीइको छ ।

घरेलु मदिरा बनाउने औषधी ल्याउने व्यक्तिको अनुसन्धान भैरहेको पनि उहाँले बताउनु भयो । फेला परेको औषधीबाट २० हजार लिटर जती घरेलु मदिरा उत्पादन गर्न सकिन्छ । नजिकिदो चाडपर्वलाई लछित गरि घरेलु मदिरा बनाउने औषधी भित्राईएको अनुमान गरिएको छ ।
यसै विच जिल्ला प्रहरी कार्यालयले सार्वजनिक सुचना गदै नजिकीदो चाडपर्वमा मादक पदार्थ सेवन र जुवातासले सामाजिक सद्भाव खलबलाउने,अपराधिक कुयाकलाप बढने र झै झगडा हुने भन्दै यो र यस्तो प्रकारका व्यवसाय नगर्न आग्रह गरिएको छ । साथै यस्ता कृयाकलाप संलग्न भएको पाईएका कडा कानुनी कारवाही गरिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला