२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा दुर्घटना र आत्म हत्या गरि दुई जनाको मृत्यु

२०७२, १७ आश्विन आईतवार १२:२६

दान बहादुर बुढा, असोज १७, मुगु / शनिबार र आईतबार दुर्घटना र आत्महत्या गरि मुगुमा दुई जनाको मृत्यु भएको छ ।
शनिबार जिल्लाको उत्तरी भेगमा पर्ने जिमा गाबिसको मुगु कर्णालीमा र आईतबार रुगा गाबिसको मुगु कर्णालीमा एक जनाले हामफालि आत्म हत्या गरेका हुन ।

मुगु कर्णालीमा पौडी खेल्दा खेल्दै जिम्मा गाबिसको सिप भन्ने स्थानमा रारा गाबिसको गिलाहमा स्थानिय सुरज कुमार शाहीको मेडिकलमा काम गर्ने पर्सा जिल्ला प्रसेनि ८ निबासि २८ बर्षिय सुरज कमार यादबको नदिले बगाउदा मृत्यु भएको र आईतबार दिउस जिल्ला कृषि कार्यालय मुगुमा कार्यरत प्राबिधीक सहायक श्रीनगर गाबिस ५ निबासि बर्ष अन्दाजि ४० का सुर्य बहादुर हमालले रुगा गाबिस स्थित मुगु कर्णालीमा हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मित्र बहादुर आर्चायले बताएका छन ।

मृतक दुबै जनाको लास नभेटिएको र खोजतालासमा प्रहरी लागि परेको छ । शनिबार पौडि खेल्दै गर्दा मृत्यु भएका यादबको खोजिमा कालै प्रहरी चौकि र आईतबार आत्म हत्या गरेका हमालको जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकि चैनाले खोजि गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा